DEV Community

Cover image for How to hack Facebook
Laxman Nepal
Laxman Nepal

Posted on

How to hack Facebook

[खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"

मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।

केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।

उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।

केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !

मंसिर ४ मा फेरि नाटक मंचन हुदैछ,
समयमै चेतना खुलोस नेपाली जनताको।

copiedखलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"

copied](url)

Top comments (0)